जगदम्बा मोटर्सले प्रोटोन मलेसिया नेपाल भित्र्याउँदै

By: ParbatKhabar
7 months ago
view: 32

काठमाडौं । मलेशियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोन, निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ । हाल यस कम्पनीका गाडीहरु संसारका बढी भन्दा मुलुकहरुमा उपलब्ध भैसकेका छन् र अन्य मुलुकहरुमा पनि विस्तारै उपलब्ध हुने क्रममा रहेका छन् । 

प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्याधिक विक्री भएको मोडल प्रोटोन सागा नेपालका सडकहरुमा ल्याउन लागिरहेको छ । उक्त गाडि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले नेपाल भित्र्याउन लागेको हो ।



leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।