तुवाँलाे हटेपछि हिमाल हाँस्दा

By: ParbatKhabar
3 months ago
view: 89

काठमाडौं । वायुमण्डलमा लामो समयदेखि मडारिएको तुवाँलो तथा धुलोका बीच शुक्रबार काठमाडौं उपत्यकाको वायुमण्डल तुलनात्मक रुपमा सफा देखिएको छ ।


 परिणामस्वरुप काठमाडौंबाटै शुक्रबार मनोरम हिमशृङ्खला देखियो ।




leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।